राजनीति

नेकपा विवाद समाधानको भित्री रहस्य : ओली-प्रचण्ड यस्तो समझदारी जुन 'सार्वजनिक हुने छैन'

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बिहीवार र शुक्रवार भएका वार्ता सहमतिनजिक पुगेपछि त्यसलाई मुर्तरूप दिन कार्यदल गठन गरिएको छ । ...