राजनीति

ओली-प्रचण्डबीच भेटवार्ता हुँदै, कार्यदलको प्रतिवेदनबारे छलफल हुने

काठमाडौं । नेकपाको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुने भएको छ। कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न बेलुका ५ बजे दुवै अध्यक्षबीच भेटघाटको समय तय भएको...