राजनीति

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा, युवराजपछि कुन-कुन मन्त्रीको हुँदैछ बिदाइ ?

प्रमुख सत्तारुढ दल नेकपाको विवाद समाधान भएसँगै मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले तीव्रता लिएको छ । पार्टी विवाद समाधानका लागि प्रस्ताव तयार पार्न गठित कार्यदलले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको थियो...