राजनीति

पीएसओमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।  पीसएओलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार...