राजनीति

स्वीस बैंकमा प्रधानमन्त्रीको नाममा पैसा छ भन्नेहरुलाई कारवाहीको माग

काठमाडौं । स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ५५ लाख अमेरिकी डलर रहेको भन्ने समाचारको प्रधानमन्त्री सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति जारी...