राजनीति

विदेशी र नेपालीलाई हवाई भाडादर समान बनाइने : पर्यटनमन्त्री भट्टराई

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री...