राजनीति

राष्ट्रियसभा सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?

काठमाडौँः निर्वाचन आयोगले राष्ट्रियसभाका रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन माघ ९ गर्त गर्न सरकारसमक्ष मिति सिफारिस गरेको छ । आयोगले सोमबार राजनीतिक दलसँगको परामर्शपछि मिति सरकारलाई सिफारिस गरेको हो...