झापा : झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नचलेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् । गत मंसिर २९ गते...
सुनसरी : जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।यसअघि...
काठमाडौं : पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर...
जुम्ला : तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको...
काठमाडौं : हिजो भेलुकी ओम अस्पतालमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार साढे १० बजे केशव भट्टराईको स्वास्थ्य खराबी आएपछि उनलाई...
काठमाण्डौ : नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको...
नुवाकोट : नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१...
इलाम : इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन...
सिन्धुपाल्चोक : दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे...
चितवन : चितवनमा लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । लागत मूल्य बढ्दै जाने तर...
चितवन : चितवन मेडिकल कलेज (सीएमसी) ले शुल्क समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई एक साता भित्र समायोजित शुल्कका बारेमा जानकारी लिन आग्रह गरेको छ...
उदयपुर : उदयपुरको विभिन्न स्थानबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३...
डोटी : डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने भएको छ । विद्यालय वरपर खुलेआम सुर्तीजन्य...
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मरेका छन् । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका...
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय...
सिन्धुली : सिन्धुलीको मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका(६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा...