खेलकुद

एसिया कप खेल्न पाकिस्तान जादैं सन्दीप

काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् । ...