खेलकुद

एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा

काठमाडौं: नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिप खेल्ने टोलीको घोषणा गरेको छ । थाइल्याण्डमा गरेको वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेन्ट्रल जोन खेल्ने...