खेलकुद

नेप्लिज युनाइटेड फुटबल क्लवले जित्यो एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया

एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लिज फुटबल लिगको दोस्रो संस्करण बिजेता घोषणासँगै सकिएको छ। फाईनलमा गोर्खा बोइज सिंगापुर क्लवलाई हराउदै नेप्लिज युनाइटेड फुटबल क्लबले उपाधि जितेको छ। ...