खेलकुद

ईपीएल : भैरहवाद्वारा विराटनगर ६ विकेटले पराजित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित हात...