सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले रोक लगाउने गरी गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सो अभिव्यक्ति दिएकी हुन्। एमाले सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा विद्या...