नेतृ रामकुमारी झाँक्रीले त अब मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी छिन्। उनको अभिव्यक्ति पार्टीभित्र बहसको विषयसमेत बनेको छ। उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । तर, झाँक्री आफ्नो अभिव्यक्तिबाट...