मतदान

राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान सम्पन्न, तीन जना भएनन् सहभागी, नतिजा आजै

बुटवल । राष्ट्रिय सभाको रिक्त रहेको एक पदका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनको मतदान सकिएको छ। ३०० मतदाता रहेकोमा २९७ मत खसेको प्रदेश निर्वाचन आयोगले जनाएको छ। ...