महिला टी-२०आई श्रृंखला

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले  पराजित

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । ...