यू–१९ महिला टी२० विश्वकप

यू–१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू१९ महिला एसिया कप खेलेको टोलीमा रहेका १५ खेलाडीलाई नै विश्वकपको टोलीमा समावेश गरिएको छ। ...