हालैका दिनहरूमा होगन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक थिए। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै “मैले आज एउटा असल साथी गुमाएँ।” सम्झिएका छन्। ...