वीरगञ्ज गोल्डकप

दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो। मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो। ...