विराटनगर । परीक्षामा चिट खोसेकै कारण एक वर्षपछि उपप्राध्यापकलाई अभद्र व्यवहार गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न विराटनगरस्थित मोरङ क्याम्पसका विद्यार्थी र प्राध्यापकहरूले माग गरेका छन्।
काठमाडौं । वर्षाका कारण हाल देशभर बाढी तथा पहिरोका घटना बढ्दै गएका छन्। वर्षाको यो समयमा बाढीपहिरोसँगै सर्पका टोकाइका घटनाहरू पनि धेरै वृद्धि हुने गर्छ।...
काठमाडौं । औषधी व्यवस्था विभागले आठ प्रकारका जीवनरक्षक औषधीहरुलाई किनबेचमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिबन्ध लगाएको हो।
काठमाडौँ । स्वीकृति प्राप्त गरी लामो समय नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नवीकरण गर्ने सरकारको निर्णयलाई नेपाल शैक्षिक परामर्श संघ इक्यानले स्वागत गरेको छ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त गरी लामो समय नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नवीकरण गर्ने निर्णय गरेको छ। ...
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ ।...
काठमाडौं । यो गर्मी याम हो । अहिले गर्मी दिनप्रति दिन बढिरहेको छ । गर्मी मौसममा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने चिकित्सकहरु बताउँछन् । गर्मी मौसममा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको...
काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्ड,...
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन नहुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसे पनि प्राविधिक...