राजनीति

ओली समूहकी सांसद शर्मा प्रचण्ड–नेपाल समूहमा खुलिन्

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाकी सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल समूहमा लागेकी छन्। संसद बैठक सुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद...