आज साउनको तेस्रो सोमबार

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन्। पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन्। यसरी बोल बम...

ताजा समाचार

धेरै पढिएको