ट्वान्टी–२०

नेपाललाई नेदरल्यान्ड्सले दियो १५८ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । ...