जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । वर्षाको कारण सडक हिलो हुँदा बिहान देखि दाउन्ने खण्डमा...