कार्यक्रमका वक्ताहरूले देशभित्रको समाजवादी आन्दोलन, वर्गसंघर्ष र अबको कम्युनिस्ट आन्दोलनलाई विश्लेषण गर्दा अघिल्लो पुस्तालाई घुमाउरो हिसाबले दोषी देखाउँदै ‘कोर्स करेक्सन’ आवश्यक भएको औंल्याए । ...