रोनाल्डोको गोल

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो। अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट...