सत्ता पक्षका प्रभावशाली नेताको संलग्नता भएको आरोपमा छानबिन गर्न बनेको ७ सदस्यीय समितिमा सत्ता पक्षका बहुमत ४ जना र प्रतिपक्षका अल्पमत ३ जना रहेका कारण पनि सत्ता पक्ष हावी भएको...