खेलकुद

टी-२० विश्वकपमा नेपालको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष देखाइने

नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ। उक्त खेल हेर्नका लागि राति टुँडिखेल खुला रहने अध्यक्ष श्रेष्ठले बताए। ...