खेलकुद

इङ्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो

अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले ४९.५ ओभरमा अल आउट हुँदै ३१७ रन मात्र बनाएपछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो। ...