प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन्। वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन्। ...