चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर रेशमलाई थुनाएका थिए । विष्टविरुद्ध किर्ते गरेको भन्दै मुद्दा चलाईएको थियो । ...