रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज अदा गरेको स्थानीय इस्तिका अहमदले बताए।इस्तिस्का नामाज अदामा मुस्लिम समुदायका वृद्धदेखि...