किसान नेता भीमदत्त पन्त

किसान नेता भीमदत्त पन्त : विद्रोहदेखि विचारसम्मको जनयात्रा

विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए ।...

ताजा समाचार