भेटका क्रममा नेता किरातीले विप्लवलाई जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो फ्रेम गरिएको आँखिझ्याल प्रदान गरे । भेटमा समसामयिक विषयमा छलफल भएको किरातीले बताए । ...