२१६ मेगावाटको माथिल्लो सेती

२१६ मेगावाटको माथिल्लो सेतीको वित्तीय व्यवस्थापन, कुमारी बैंकको अगुवाइमा ४१ अर्ब ६० करोड लगानी

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ। आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित...

ताजा समाचार