खेलकुद

विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो। ...