राजनीति

नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार, शपथ ४ बजे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले बुधबार नेता माधवकुमार नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ...