राजनीति

मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने एमालेका चार नेता प्रदेश सांसदबाट हटाइए

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी...