राजनीति

नेपालमा भाजपाको सरकार बनाउने भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले हालै भारतीय मुख्यमन्त्रीले दिएको अभिव्यक्ति नेपालीलाई सैह्य नहुँने चेतावनी दिएका छन् । ...